दोस्रो चरणको खोप अन्तर्गत आइतबारदेखि सरकारले ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने भएको छ।
यसै सन्दर्भमा आइतबार कीर्तिपुरमा जेष्ठ जेष्ठ नागरिकले खोप लगाएका छन। पाँगा बालकुमारी स्वास्थ्य चौकीमा कीर्तिपुर नगरपालिकाको वडा नम्बर ५, ७, ८ र ९ का वडाबासीले खोप लगाएका छन्।
आजदेखि १० दिनसम्म ६५ वर्षमाथिका नागरिक र त्यसपछि ५५ वर्षमाथिका व्यक्ति, कलेज तथा विद्यालयका शिक्षक तथा कर्मचारीहरु र सार्वजनिक यातायतातका चालक तथा सहचालकलाई खोप लगाइने प्रमुख प्रशासकिय अधिकृत सीता परियारले जानकारी दिइन्।
हेर्नुहोस् तस्बिरहरू
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)