उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा लागु गरेपछि काठमाडौं उपत्यका बिहीबार बिहानदेखि सुनसान भएको छ।
पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सिडिओ कार्यालयहरूले एक साताका लागि निषेधाज्ञा जारी गरेका छन्। निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन्। निषेधाज्ञामा अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन्।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)