अमेरिकाको डिभी नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा


गत वर्ष खोलेको इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । अमेरिकाले सन् २०१९ को इडीभी नतिजा सोमबार सार्वजनिक गरिएको हो ।

यस डीभी चिट्ठाको नतिजा यहाँ गएर हेर्न सकिन्छ । डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य हान्नु पर्नेछ । डिभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा प्राप्त हुँदैन ।

डिभीको नतिजा साँझ १२ बजेपछि हेर्न सकिनेछ ।

इडिभीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.