नरदेवी आयुर्वेद हस्पिटलका निमित्त निर्देशक घूससहित पक्राउ


नरदेवी आयुर्वेद हस्पिटलका निमित्त निर्देशक घूस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हस्पिटलका निर्देशक डाक्टर रामदेव यादवलाई पक्राउ गरेको हो।

३७ हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा हस्पिटलको निवासबाट पक्राउ गरेको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.