बिस्केट जात्रामा रथले च्यापिएर घाईते


भक्तपुरबासीको ऐतिहासिक पर्व बिस्केट जात्राको अवसरमा रथ तान्ने क्रममा रथले च्यापिएर दुइ जना घाइते भएका छन् ।

गहिटीमा रथको पाङ्ग्राले च्यापेर च्यासुखेल बस्ने वर्ष १७ को बिकेश माक र जिल्ला चन्द्रगिरी  ३ थानकोट बस्ने वर्ष २० को सरोज महर्जन घाइते भएका छन् ।

उनीहरुलाई उपचारको लागि मध्यपुर ठिमी अस्पताल भर्ना गरिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.