‘ट्याटू कन्भेन्सन’मा जे देखियो (फोटोफिचर)


युवापुस्तामा ट्याटूप्रति आकर्षण बढेसँगै ललितपुरमा ट्याटू कन्भेन्सन चलिरहेको छ।

शुक्रबारदेखि चलिरहेको आठौं इन्टरनेशनल नेपाल ट्याटू कन्भेन्सनमा नेपाल तथा विदेश कलाकारहरु ट्याटू बनाउन सहभागी भएका छन् भने अवलोकनकर्ता र ट्याटू बनाउन चाहने युवायुवतीको भीड लागेको छ ।

सानेपास्थित हेरिटेज होटलमा चलिरहेको सो कन्भेन्सन आइतबार सकिनेछ।

हेर्नुहोस् तस्बिरहरू :

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.