मारङको पथरीमा बम फेला


मोरङको पथरी शनिश्चरेमा बम फेला परेको छ।

महेन्द्र राजमार्गको डेर्न कल्भर्टमा एउटा कार्टुनमा  राखिएको अवस्थामा आइतबार बिहान ७:१० बजे बम भेटिएको प्रहरीले जनाएको छ।

विप्लब माओवादीले आव्हान गरेको कोशी अञ्चल बन्द आव्हान गरेकाले उक्त बम उनीहरूले नै राखेको हुनसक्ने प्रहरीको आशंका छ।

बम भेटिएसँगै नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्क्रिय पारेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.