पश्चिमी वायुको प्रभावले बुधबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिउँ परेकाे छ।
बुधबार काठमाडौं उपत्यकाका आसपासका डाँडामा पनि हिउँ परेको छ। चन्द्रागिरी डाँडामा हिउँ परेपछि त्यहाँ जानेको संख्या बढिरहेको चन्द्रागिरी हिल्स लिमिटेडले बताएको छ।
सामान्यतया हिउँदको सुरूवाती महिनामा नै पानी पर्ने भए पनि यसपाली केही ढिलो गरी वर्षा भएको हो।
हेर्नुहोस् तस्बिरहरू र भिडियो:
https://youtu.be/L8Rq6TEswsg




तस्बिर र भिडियो : चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहको फेसबुक पेजबाट