दोलखा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प

दोलखा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प


शुक्रबार बिहान दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान आठ बजेर ३६ मिनेटमा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पबाट कुनै क्षति भएको विवरण आएक छैन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.