शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठक बस्ने


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बिहान ८ बजे बस्ने भएको छ।

निर्वाचन र राजनीति घटनाक्रमबारे छलफल गर्न भन्दै प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने  कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

अहिले भने कांग्रेस कार्यसम्पादन समितिको बैठक बालुवाटारमै जारी छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.