रसुवा काँग्रेसले टुंगो लगायो प्रतिनिधिसभाको उम्मेदवार


नेपाली कांग्रेसका तर्फबाट रसुवा जिल्लाका लागि प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा मोहन आचार्यको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ भने  लामा कार्पू तामाडलाई सिफारिस गरिएको छ ।
प्रदेशतर्फ रसुवा जिल्लाको क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ प्रभात लामा र समानुपातिक तर्फ ठाकुर देवकोटा को नाम सर्वसम्मत भएको तर क्षेत्र नम्बर २ मा भने प्रत्यक्षतर्फ जनकजिवन उपाघ्याय , लेखनाथ अघिकारी र बाल चन्द्र पौडेल र समानुपातिकतर्फ देवकी रैला र तिष्णराज न्यौपानेलाई सिफारिस गरिएको छ ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.