पर्सामा कांग्रेसको तेस्रो जित


पर्सामा नेपाली कांग्रेसले तेस्रो जित हात पारेको छ।

पर्साको बहुदरमाई नगरपालिका मेयरमा कांग्रेसका जितेन्द्र साह तेली विजयी भएका हुन्। उनी ३४८१ मत ल्याएर विजयी भएका छन्। योसँगै कांग्रेसले ३४ स्थानीय तह जितेको छ।

यसअिघ पर्साको पर्सागढी नगरपालिकामा लोकनारायण यादव र धोविनी गाउँपालिकामा कांग्रेसका सुरेशप्रसाद कुर्मी विजयी भएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.