सर्लाहीको बासबरिया गाउँपालिकामा कांग्रेस मेयर राजपा उपमेयर


 

सर्लाहीको बासबरिया गाउँपालिकामा नेपाली कांगग्रेसका राम अयोध्या यादवले ले २ हजार २ सय ५५ मत ल्याएर मेयर पद जितेका छन्। उपमेयरमा भने राजपाकी रिना कुमारी यादवले २ हजार ५ सय ४४ मत ल्याएर विजयी भइन्।

राजपा मेयरमा र उपमेयरमा कांग्रेस निकटतम प्रतिद्वन्दी थिए।

यो गाउँपालिकामा वडा नम्बर एकमा राजपाले, २ मा एमाले, ३ र ५ मा कांग्रेस, ४ मा बहुजन पार्टी र ६ मा संघीय समाजवादी फोरमले प्यानलै जितेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.