धनुषाको क्षिरेश्वरनाथको प्रारम्भिक मतगणनामा फोरम अगाडि, राजपाले मत पाएन


धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको प्रारम्भिक मतगणनामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ।

निर्वाचन अधिकृत मोहीलाल यादवका अनुसार मेयरमा फोरम उम्मेदवारले २ सय १०, नेपाली कांग्रेसका उम्मेदवारले १ सय ६०, एमाले उम्मेदवारले एक सय मत पाएका छन्।

माओवादी उम्मेदवारले १० र नेपाल लोकतान्त्रिक फोरमले १ मत पाएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.