सप्तरीको खड्ग नगरपालिकामा कांग्रेसको अग्रता


 

सप्तरीको खड्क नगरपालिकामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ।

प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका मेयर उमेदवारले ७४ मत ल्याएका छन्। एमाले उमेदवारले ५८ मत पाएका छन् भने राजपा उमेदवारले ४७ मत ल्याएका छन्। उपमेयरमा पनि कांग्रेसले नै अग्रता लिएको छ। अहिलेसम्म दस प्रतिशत मत बदर भएको निर्वाचन अधिकृत रिताकुमारी बख्रेलले सेतोपाटीलाई बताइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.