सिरहाको कल्याणपुरमा कांग्रेस अग्रता


 

सिरहाको कल्याणपुर नगरापालिकामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ।

कांग्रेसका मेयर उमेदवारले ८० मत पाएका छन्। राष्ट्रिय जनता पार्टीका उमेदवारले ५९ मत पाएका छन्। माओवादी केन्द्रका उमेदवारले ५ र एमालेले १ मत पाएका छन्।

उपमेयरमा पनि नेपाली कांग्रैसले नै प्रारम्भिक अग्रता लिएको निर्वाचन अधिकृत दिर्घराज उपाध्यायले सेतोपाटीलाई बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.