एमाले अध्यक्ष ओली मानसरोवर जाने


एमाले अध्यक्ष केपी शर्मा ओली मानसरोवर भ्रमणमा जाने भएका छन्। श्रीमती राधिका शाक्य, स्वकिय सचिव राजेश शाक्य र निजी चिकित्सकसहित उनी भोलि (शनिबार) त्यसतर्फ प्रस्थान गर्नेछन्।

भोलि उनी काठमाडौंबाट ल्हासा जाने र त्यहाँबाट मानसरोवर भ्रमणमा जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

ल्हासामा उनले चिनियाँ कम्यिनष्ट पार्टीका स्थानीय नेताहरूसँग भेटघाट पनि गर्ने छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.