महाराजगंज नगरपालिकामा कांग्रेसको अग्रता


कपिलवस्तुको महाराजगंज नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार यहाँ कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ।

कांग्रेसका मेयर उम्मेदवारले  ६ हजार ८ सय ६४ मत पाएका छन् भने एमालेका मेयर उम्मेदवारले  ६ हजार २० मत पाएका छन्।

उपमेयरमा पनि कांग्रेस नै अघि छ। यहाँ कांग्रेसले उपमेयरमा ५ हजार २ सय ३८ मत आएको छ भने उनलका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवारले २ हजार ६ सय ५७ मत ल्याएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.