इलामको देउमाइ नगरपालिकामा एमाले विजयी


प्रदेश नम्बर १ को इलाम जिल्लाको देउमाइ नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेको जित भएको छ।

एमाले मेयर उम्मेदवार सूर्यप्रसाद पोखरेलले ७३४७ ल्याइ कांग्रेसका होम दुलाललाई हराएका निर्वाचन अधिकृत प्रेम प्रसाद दाहालले जानकारी दिए।

त्यस्तै उपमेयरमा एमालेकी पविमाया राईले ७३८७ मत ल्याइ कांग्रेसकी सूर्यमाया राईलाई हराएकी हुन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.