कपिलवस्तुको मायादेवीमा संघीय समाजवादी फोरमको जित


कपिलवस्तुको मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरमको जित भएको छ। फोरमका उम्मेदवार बजरङी कुर्मीले ४७११ मत ल्याइ गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका हुन्।

उनले नेपाली कांग्रेसका वलिउद्दीन मुसलमानलाई हराएका हुन्। वलिउद्दीनले ३३५२ मत ल्याएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.