मोरङको मिक्लाजुङ गाउँपालिकामा एमालेका देवीप्रसाद


मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार देवीप्रसाद आचार्य ५२२९ मत ल्याएर विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर राई १६२४ मतले पराजित भएका हुन् ।

उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार सरला राईले जितेकी छन्। उनले ५०८३ मत ल्याएर उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार आरतीदेवी पोखरेललाई हराउँदै जितेकी हुन्।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.