अर्घाखाँचीको पाणिनी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अच्युत गौतम विजयी


अर्घाखाँचीको पाणिनी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अच्युत गौतम विजयी भएका छन्। उपाध्यक्षमा भने नेकपा एमालेकी लक्ष्मी गौतम विजयी भएकी छन्।

गौतमले एमालेका जीवनारायण कोइरालालाई हराएका हुन्। उपाध्यक्षमा विजयी गौतमले भने कांग्रेसकी अम्बिका पोखरेललाई पराजित गरेकी हुन्।

मतगणना सकिएको र आधिकारिक मतपरिणाम भने केहिबेरमा घोषणा हुने निर्वाचन अधिकृत ध्रुवलाल भुषालले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.