रोल्पाको सुवर्णावती गाउँपालिकामा माओवादी विजयी


रोल्पाको सुवर्णावती गाउँपालिका अध्यक्षमा माओवादीका उम्मेद्वार गुणेन्द्र घर्तीले ४१५५ ल्याई विजयी भएका छन् । त्यसैगरी उपाध्यक्षमा पनि माओवादी केन्द्रकी वागमती क्षत्रिनी ४१५३ मत ल्याई विजयी भएकी छन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.