बिहान साढे ३ बजे अपडेट: कसले कति जिते कहाँ अग्रता?


आइतबार बिहान साढे ४ बजेसम्म प्राप्त मतपरिणाम अनुसार १४९ वटा स्थानीय तहको निर्वाचनको मत परिणाम आईसकेको छ । जसमा काँग्रेस एमालेबीच नै कडा प्रतिस्पर्धा चलिरहेको छ । अहिलेसम्मको प्रारम्भिक नतिजा आईरहेको स्थानीय तहको संख्या भने ३ सय २२ वटा रहेको छ ।

कूल १४९ वटा स्थानीय तह मध्ये २८ वटा नगरपालिका र १२१ वटा गाउँपालिकाको नतिजा सार्वजनिक भईसकेको छ । जसमा नेकपा एमाले १२ नगरपालिका र ६१ गाउँपालिकामा विजयी भएको छ । त्यस्तै, उसलाई पछ्यार्इरह्को नेपाली काँग्रेस भने १५ नगरपालिका सहित ३६ गाउँपालिकामा विजयी भएको छ ।

अग्रता तर्फ अहिलेसम्म नेकपा एमालेको ७१ स्थान देखिएको छ भने काँग्रेसको ६९ स्थानमा अग्रता देखिएको छ। माओवादीले भने १ नगरपालिका र २१ गाउँपालिका सहित २२ स्थानमा विजयी भएको छ । अग्रता तर्फ उसको समान ७ र ७ स्थानमा अग्रता रहेको छ ।

त्यस्तै, उपमेयरहरु तर्फ एमाले १४ उपमेयर मा विजयी र ४९ वटामा अगाडि छ । त्यस्तै ६५ गाउँपालिकाको उपप्रमुखमा विजयी भएका एमालेका उम्मेदवारहरु २८ वटामा अगाडि छन् । त्यस्तै, कांग्रेसका उम्मेदवारहरु १२ वटामा विजयी र २६ वटामा अगाडि रहेका छन् । त्यस्तै ३२ गाउँपालिका उपप्रमुखमा विजयी भएका काँग्रेसी उम्मेदवारहरु  ३६ वटामा भने विजयी भएका छन् र माओवादीका भने २ वटा नगरमा विजयी र  ११ वटामा अग्रस्थानमा छ ।

त्यस्तै, अन्य दलहरु तर्फ राष्ट्रिय जनमोर्चाले २ र संघीय समाजवादी फोरमले एउटा गाउँपालिकामा विजय हाँसिल गरेका छन् । उपप्रमुखमा पनि जनमोर्चा र फोरमको उही परिणाम रहेको छ ।

एमालेले जितेका स्थानीय निकाय

  1. स‌खुवासभा:-मादी नगरपालिका बिदुर सुब्बा (२,७४१)
  2. तेह्रथुम :-म्याङलुङ नगरपालिका सन्जय कुमार तुक्बहाम्फे (३,८९०)
  3. धनकुटा:-पाख्रिवास नगरपालिका बृखबहादुर राई (४,४३९)
  4. धनकुटा:-धनकुटा नगरपालिका चिन्तन तामाङ (४,९३३)
  5. धनकुटा:-महालक्ष्मी नगरपालिका पर्शुराम नेपाल (४,८५७)
  6. ओखलढुङ्गा:-सिद्धिचरण नगरपालिका मोहनकुमार श्रेष्ठ (४,७३९)
  7. गुल्मी:-मुसिकोट नगरपालिका सोमनाथ सापकोटा (५,६३३)
  8. गुल्मी:-रेसुङ्गा नगरपालिका डिल्लिराज भुषाल (६,३१९)
  9. पाल्पा:-तानसेन नगरपालिका अशोक शाही (७,६७१)
  10. डडेलधुरा:-अमरगढी नगरपालिका बिपिन ओझा (३,७६८)
  11. डोटी:-दिपायल सिलगढी नगरपालिका मञ्जु मलासी (४,४१८)
  12. बझाङ्ग:-जयपृथ्वी नगरपालिका वीरेन्द्रबहादुर खड्का (३,०४०)
  13. ताप्लेजुङ:-मिक्वाखोला गाउँपालिका रामकुमार सावा (१,४८४)
  14. ताप्लेजुङ:-मैवाखोला गाउँपालिका राजनकुमार थक्लुङ (१,८१५)
  15. ताप्लेजुङ:-याङवरक गाउँपालिका केशरकुमार सुब्बा (३,२१७)
  16. पाँचथर:-हिलिहाङ गाउँपालिका भुवानी लिङदेन (४,१६९)
  17. पाँचथर:-कुम्मायक गाउँपालिका जयबहादुर चेम्जोङ (३,२२६)
  18. ईलाम :-चुलाचुली गाउँपालिका प्रदीपचन्द्र राई (३,४९३)
  19. ईलाम :-सन्दकपुर गाउँपालिका उदय राई (४,५२९)
  20. स‌खुवासभा:-सभापोखरी गाउँपालिका रत्नबहादुर सुब्बा (२,०६०)
  21. तेह्रथुम :-आठराई गाउँपालिका मानबहादुर लिम्बु (३,८४७)
  22. तेह्रथुम :-छथर गाउँपालिका सन्तवीर लिम्बु (३,४२६)
  23. तेह्रथुम :-फेदाप गाउँपालिका हरिप्रसाद चोङवाङ (३,३३९)
  24. तेह्रथुम :-मेन्छयायेम गाउँपालिका यादवबहादुर खापुङ्ग (१,६८३)
  25. भोजपुर:-ट्याम्केमैयुम गाउँपालिका ध्रुवराज राई (२,६९०)
  26. भोजपुर:-रामप्रसादराई गाउँपालिका विजय राई (२,३५६)
  27. भोजपुर:-पौवादुङमा गाउँपालिका शिशिरा राई (१,९६३)
  28. भोजपुर:-हतुवागढी गाउँपालिका प्रेम कुमार राई (३,४९९)
  29. धनकुटा:-साँगुरीगढी गाउँपालिका कुमारजंग याख्खा (४,४४९)
  30. धनकुटा:-खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका मनोज राई (४,०५४)
  31. धनकुटा:-छथर जोरपाटी गाउँपालिका शेरबहादुर लिम्बु (३,३४९)
  32. धनकुटा:-चौबिसे गाउँपालिका खजिन्द्र राई (३,७८५)
  33. सोलुखुम्बु:-दुधकोशी गाउँपालिका बुद्धिकिरण राई (२,१९१)
  34. सोलुखुम्बु:-खुम्बु पासाङल्हामु गाउँपालिका ङिमदोर्जी शेर्पा (१,४२४)
  35. सोलुखुम्बु:-सोताङ गाउँपालिका वीरबहादुर राई (१,००३)
  36. खोटाङ:-लामिडाँडा गाउँपालिका लिलाबहादुर निरौला (१,९०९)
  37. खोटाङ:-जन्तेढुङ्गा गाउँपालिका शंकर राई (२,१५३)
  38. उदयपुर:-उदयपुरगढी गाउँपालिका मान बहादुर मगर (३,८६०)
  39. उदयपुर:-ताप्ली गाउँपालिका उद्वसिंह थापा (१,२९१)
  40. उदयपुर:-रौतामाई गाउँपालिका गजेन्द्र खड्का (२,७५२)
  41. नवलपरासी:-त्रिवेणीसुस्ता गाउँपालिका रामप्रसाद पाण्डेय (३,५११)
  42. दाङ:-गढवा गाउँपालिका सहजराम यादव (३,२४४)
  43. रोल्पा:-त्रिवेणी गाउँपालिका शान्तकुमारी वली (१,०८२)
  44. रोल्पा:-रुन्टीगढी गाउँपालिका बालाराम बुडामगर (३,४०२)
  45. प्युठान:-माण्डवी गाउँपालिका श्रीधर रोक्का (१,७५३)
  46. प्युठान:-सरुमारानी गाउँपालिका भकबहादुर बिक (३,६७७)
  47. गुल्मी:-रुरु गाउँपालिका निलकण्ड गौतम (५,०२२)
  48. गुल्मी:-छत्रकोट गाउँपालिका मिललमल श्रेष्ठ (५,५५१)
  49. गुल्मी:-मालिका गाउँपालिका रितबहादुर थापा (४,०४२)
  50. पाल्पा:-निस्दि गाउँपालिका मुत्तबहादुर सारु (५,३२०)
  51. पाल्पा:-पुर्वखोला गाउँपालिका नुनबहादुर थापा (५,६३६)
  52. पाल्पा:-रम्भा गाउँपालिका बिष्णु भण्डारी (४,७६७)
  53. पाल्पा:-तिनाउ गाउँपालिका होमबहादुर घर्ती (२,८१९)
  54. पाल्पा:-रिब्दिकोट गाउँपालिका नारायण जिसि (३,८०३)
  55. बैतडी:-पन्चेश्वर गाउँपालिका गोरख चन्द (१,०५७)
  56. डडेलधुरा:-नवदुर्गा गाउँपालिका कबेन्द्रबहादुर बिष्ट (२,९६९)
  57. कैलाली:-मोहन्याल गाउँपालिका नवलसिंह रावल (१,९९८)
  58. कैलाली:-चुरे गाउँपालिका धनबहादुर रोक्कामगर (२,०७७)
  59. डोटी:-पुर्विचौकी गाउँपालिका दिर्ध बोकटी (३,६१५)
  60. डोटी:-सायल गाउँपालिका तेजबहादुर डुम्रेल (२,६३१)
  61. डोटी:-आदर्श गाउँपालिका टेकबहादुर रोकाय (३,५३१)
  62. बझाङ्ग:-तलकोट गाउँपालिका लालबहादुर बिष्ट (२,०६४)
  63. बझाङ्ग:-मष्टा गाउँपालिका कर्णबहादुर कठायत (२,१४२)
  64. बझाङ्ग:-थलारा गाउँपालिका धनबहादुर बोहोरा (२,३६३)
  65. बझाङ्ग:-वित्थडचिर गाउँपालिका प्रेमबहादुर बोहोरा (२,१५५)
  66. बझाङ्ग:-दुर्गाथली गाउँपालिका प्रयागराज जोशी (१,५९०)
  67. बझाङ्ग:-केदारस्युँ गाउँपालिका इन्द्रबहादुर भण्डारी (२,८१५)
  68. बाजुरा:-गौमुल गाउँपालिका हरि रोकाय (२,२४०)
  69. बाजुरा:-पाण्डव गाउँपालिका कालीबहादुर शाही (१,४५१)
  70. बाजुरा:-स्वामिकार्तिक गाउँपालिका चिरन्जिवी शाही (२,४५९)
  71. दार्चुला:-अपिहिमाल गाउँपालिका धर्मान्द मन्याल (१,२४९)
  72. दार्चुला:-नौगाड गाउँपालिका प्रेमसिंह धामी (२,२८९)
  73. दार्चुला:-लेकम गाउँपालिका परमानन्द जोशी (२,३३५)

कांग्रेसले जितेका स्थानीय निकाय

  1. तेह्रथुम :-लालीगुराँस नगरपालिका अर्जनबाबु माबोहाङ (३,८५१)
  2. भोजपुर:-भोजपुर नगरपालिका कैलाश कुमार आले (४,०८०)
  3. अर्घाखाँची:-शितगंगा नगरपालिका सुर्यप्रसाद अधिकारी (७,६७७)
  4. नवलपरासी:-सुनवल नगरपालिका भीमबहादुर क्षेत्री भरत (९,७०७)
  5. बर्दिया:-गुलरिया नगरपालिका मुत्तिनाथ यादव (६,२०७)
  6. बैतडी:-दशरथचन्द नगरपालिका नरेन्द्रसिंह थापा (३,७६२)
  7. बैतडी:-पाटन नगरपालिका केशवबहादुर चन्द (४,८३३)
  8. बैतडी:-मेलौली नगरपालिका कृष्णसिंह नायक (२,३४४)
  9. अछाम :-कमलबजार नगरपालिका ओमप्रकास बिष्ट (३,५८७)
  10. बझाङ्ग:-बुंगल नगरपालिका धनबहादुर बिष्ट (५,२५९)
  11. बाजुरा:-बडिमालिका नगरपालिका पदम बडुवाल (२,९४०)
  12. बाजुरा:-त्रिवेणी नगरपालिका रामसिंह रावल (३,३६५)
  13. बाजुरा:-बुढिगंगा नगरपालिका दिपकबिक्रम शाह (३,८५४)
  14. दार्चुला:-माहाकाली नगरपालिका हंसराज भण्डारी (४,०४३)
  15. दार्चुला:-शैल्यशिखर नगरपालिका अमरसिंह धामि (३,९२९)
  16. ताप्लेजुङ:-आठराई त्रिवेणी गाउँपालिका विश्वनाथ सिटौला (२,२२६)
  17. ताप्लेजुङ:-मेरिङदेन गाउँपालिका गणेशबहादुर लिम्बु (२,३००)
  18. पाँचथर:-तुम्वेवा गाउँपालिका हमनाथ थापा (२,३५०)
  19. स‌खुवासभा:-भोटखोला गाउँपालिका ठिलेन खम्बा (१,३७७)
  20. स‌खुवासभा:-चिचिला गाउँपालिका पासाङ नर्बु शेर्पा (२१२)
  21. स‌खुवासभा:-सिलीचोङ गाउँपालिका रामबहादुर राई (१,७००)
  22. भोजपुर:-अरुण गाउँपालिका गजेन्द्र बहादुर कार्की (२,७२७)
  23. खोटाङ:-ऐसेलुखर्क गाउँपालिका विश्वनाथ निरौला (२,१३१)
  24. खोटाङ:-दिप्रुङ गाउँपालिका भुपेन्द्र राई (२,९०२)
  25. ओखलढुङ्गा:-चम्पादेवी गाउँपालिका नवराज केसी (३,२४१)
  26. अर्घाखाँची:-छत्रदेव गाउँपालिका लेखनाथ पौडेल (५,६४४)
  27. नवलपरासी:-प्रतापपुर गाउँपालिका राजकुमार शर्मा (४,४३६)
  28. दाङ:-राजपुर गाउँपालिका लोकराज केशी (२,३९५)
  29. बाँके:-डुडुवा गाउँपालिका नरेन्द्र कुमार चौधरी (४,६९१)
  30. रोल्पा:-लुङग्री गाउँपालिका दुर्गाबहादुर खड्का (३,११५)
  31. गुल्मी:-गुल्मीदरबार गाउँपालिका अशोक कुमार थापा (५,५७५)
  32. गुल्मी:-सत्यवती गाउँपालिका पारिश्वर ढकाल (४,५३८)
  33. गुल्मी:-चन्द्रकोट गाउँपालिका अन्तराम पौडेल (३,५००)
  34. पाल्पा:-माथागढी गाउँपालिका सन्तष थापामगर (६,०९६)
  35. पाल्पा:-रैनादेवी छहरा गाउँपालिका रामबहादुर कार्की (५,१४६)
  36. बैतडी:-सुर्नया गाउँपालिका वीरबहादुर बिष्ट (२,४५३)
  37. बैतडी:-शिवनाथ गाउँपालिका कर्णबहादुर राना (२,३५२)
  38. डडेलधुरा:-आलिताल गाउँपालिका बलबहादुर गुरुङ (२,२६१)
  39. डडेलधुरा:-भागेश्वर गाउँपालिका कौशल्या भट्ट (१,७१५)
  40. डडेलधुरा:-गन्यापधुरा गाउँपालिका नवलसिंह मल्ल (३,३६९)
  41. कैलाली:-जोशिपुर गाउँपालिका रामकृष्ण चौधरी (२,५८९)
  42. डोटी:-बुडिकेदार गाउँपालिका कृष्णबहादुर चन्द (२,८१३)
  43. डोटी:-के.आइ.सी गाउँपालिका लोकेन्द्र शाही (३,१८८)
  44. अछाम :-बान्नीगढी जयगढ गाउँपालिका राजेन्द्र खड्का (२,७९३)
  45. बझाङ्ग:-खप्तडछान्ना गाउँपालिका बर्कबहादुर रोकाया (२,२६९)
  46. बझाङ्ग:-सूर्मा गाउँपालिका नरबहादुर बोहोरा (१,७४८)
  47. बझाङ्ग:-काँडा गाउँपालिका राजेन्द्रबहादुर बोहोरा (३९४)
  48. बाजुरा:-छेडेदह गाउँपालिका नरबहादुर रावत (३,७०५)
  49. बाजुरा:-हिमाली गाउँपालिका गोविन्द मल्ल (१,२४९)
  50. दार्चुला:-मालिकार्जुन गाउँपालिका नरेन्द्रसिंह धामि (३,०८६)
  51. दार्चुला:-देहुँ गाउँपालिका पुलेन्द्रबहादुर कार्की (२,३०५)

माओवादीले जितेका स्थानीय निकाय

  1. मेयर : रोल्पा:-रोल्पा नगरपालिका        पुर्ण केशी (३,१६१)
  2. भोजपुर:-आमचोक गाउँपालिका          अशोक राई (३,०८१)
  3. सोलुखुम्बु:-महाकुलुङ गाउँपालिका       सागर किराँती (१,५००)
  4. सोलुखुम्बु:-लिखु पिके गाउँपालिका      डम्बरबहादुर बस्नेत (१,१३६)
  5. खोटाङ:-साकेला गाउँपालिका अर्जुनकुमार खड्का (१,०२०)
  6. ओखलढुङ्गा:-चिशंखुगढी गाउँपालिका निशान्त शर्मा (१,९०६)
  7. उदयपुर:-सुनकोशी गाउँपालिका           मेजर कुमार राई (१,३४७)
  8. दाङ:-बँगलाचुली गाउँपालिका            भत्तबहादुर ओली (३,३५२)
  9. रुकुम:-पुथ उत्तरगँगा गाउँपालिका         ओमप्रकास घर्ती (२,५५१)
  10. रुकुम:-भूमे गाउँपालिका        रामसुर बुडा (३,४८२)
  11. रुकुम:-सिस्ने गाउँपालिका      कुमारी बराल गौतम (३,२९६)
  12. रोल्पा:-दुर्इ खोली गाउँपालिका            निमकान्त डाँगी (४,६०८)
  13. रोल्पा:-माडी गाउँपालिका      नन्दबहादुर पुनमगर (२,४५२)
  14. रोल्पा:-सुकीदह गाउँपालिका  बीरबहादुर केशी (२,४१४)
  15. रोल्पा:-सुनछहरी गाउँपालिका आशबहादुर पुन (२,५६१)
  16. रोल्पा:-थबाङ गाउँपालिका    वीरबहादुर घर्तीमगर (१,९९०)
  17. गुल्मी:-धुर्कोट गाउँपालिका    भुपाल पोखरेल (५,११६)
  18. डडेलधुरा:-अजयमेरु गाउँपालिका         उमेशप्रसाद भट्ट (१,१०८)
  19. कन्चनपुर:-लालझाडी गाउँपालिका       मदन सेन वडायक (२,५०९)
  20. डोटी:-बोगटान गाउँपालिका   कमल गड्सिला (२,०८९)
  21. अछाम :-मेल्लेख गाउँपालिका            लोकबहादुर बोहोरा (४,५०९)
  22. दार्चुला:-मार्मा गाउँपालिका    जगतसिंह धामि (२,३५४)

राजमोः

  1. राष्ट्रिय जनमोर्चाः प्यूठान, मल्लरानी गाउँपालिकाः अम्मरध्वज राना
  2. राष्ट्रिय जनमोर्चाः प्यूठान, झिमरूक गाउँपालिकाः तिलक बहादुर जिसी

अन्यः

  1. संघीय समाजवादी फोरमः बाँके, नरैनापुर गाउँपालिकाः इश्तियाक अहमद साह

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.