संखुवासभाको भोटखोला गाउँपालिकामा कांग्रेस विजयी


संखुवासभाको भोटखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमै कांग्रेसले जीत हासिल गरेको छ । अध्यक्ष पदमा कांग्रेसका तेम्बा भोटेले १३७७ तथा उपाध्यक्षमा कांग्रेसकै पञ्जम भोटे १३२१ मत ल्याएर विजयी भएका हुन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.