सुनसरीको दुहबीमा फोरम लोकतान्त्रिकको अग्रता


सुनसरीको दुहबी नगरपालिकामा शनिबार बिहान ९ बजेसम्म प्राप्त मतपरिणामअनुसार  फोरम लोकतान्त्रिकले अग्रता लिएको छ।

फोरम लोकतान्त्रिकका मेयर उम्मेदवार वेद गच्छदारले २४९८ मत पाएका छन्।

एमालेका उम्मेदवार विनय पोखरेल पोखरेलले भने २२३४ मत पाएका छन्।

त्यस्तै उपमेयरमा भने एमालेकी चन्द्रकला विश्वास २४५७ मतसहित अग्रता लिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.