पाख्रिबास नगरपालिकामा एमालेको प्यानल नै विजयी


धनकुटाको पाख्रिबास नगरपालिकामा नेकपा एमालेले प्यानल नै जितेको छ। यहाँ एमाले मेयर, उपमेयरसहित १० वटै वडामा पूरै प्यानल नै विजयी भएको हो।

मेयरमा एमालेका विर्खबहादुर राई र उपमेयरमा देवकला तिम्सिना विजयी भएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.