ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा एमाले विजयी

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा एमाले विजयी


ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा एमालेका रामकुमार सावा विजयी भएका छन्।

सावाले १८८४ मत ल्याएर विजयी भएका हुन्।

त्यस्तै कांग्रेसकी रुद्रकुमारी लिम्बुले १४८९ मत ल्याएर जित हासिल गरेकी छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.