सेतोपाटी टिमले फागुन १ देखि १८ गतेसम्म देशका विभिन्न ११ निर्वाचन क्षेत्रमा बसोबास गर्ने १० हजारभन्दा बढी मतदाताका घर, टोल पुगेर उनीहरूसँग कुरा गर्यो। यी सबै ११ निर्वाचन क्षेत्रको विस्तृत चुनाव विश्लेषण हामीले प्रकाशन गरिसकेका छौं।
आज हामी ती निर्वाचन क्षेत्रमा क–कसले पक्का जित्छन्, कति जति मतान्तरले जित्छन् भन्नेबारे भिडिओ कुराकानी लिएर आएका छौं।
यो भिडिओ कुराकानीमा हामीले ती ११ निर्वाचन क्षेत्रको रिपोर्टिङ अनुभवका साथै निर्वाचनको राष्ट्रिय परिणामबारे पनि विश्लेषण गरेका छौं।
हेर्नुहोस्, सेतोपाटीको चुनाव विश्लेषण भिडिओमा —