नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरू हुँदैछ।
११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको पहिलो बैठक शुक्रबार बस्न लागेको हो।
बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो २ बजे बस्दैछ।
अहिले केन्द्रीय सदस्यहरू ब्यांक्वेटमा जम्मा भएका छन्।
बैठकमा केन्द्रीय सदस्यहरूलाई बधाई ज्ञापन तथा निर्वाचित भएपछि गर्नुपर्ने कामहरूबारे छलफल हुनेछ।
एमालेको ११ औं महाधिवेशन शुक्रबार सकिएको थियो।
महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ। अध्यक्षमा केपी शर्मा ओली तेस्रोपटक निर्वाचित भए। उनीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गरेका थिए।
तस्बिरहरूः
-1766131175.jpg)
-1766131175.jpg)
-1766131174.jpg)
-1766131174.jpg)
-1766131173.jpg)
-1766131173.jpg)
-1766131173.jpg)
-1766131173.jpg)
-1766131173.jpg)
-1766131172.jpg)
-1766131172.jpg)