नेकपा (एमाले)को मतगणना जारी छ।
प्रारम्भिक परिणामअनुसार सचिव पदमा पद्मा अर्यालले सबैभन्दा बढी मत ल्याएकी छन्।
अर्यालले १५१ मत ल्याएकी छन्।
त्यस्तै महेश बस्नेत १५० मत ल्याएका छन्।
सचिव पदमा ९ जना चयन हुनेछन्।
छविलाल विश्वकर्माले १४५, खगराज अधिकारी १३२, गोकुल बाँस्कोटा १०४, भानुभक्त ढकालले १०७ मत ल्याएका छन्।