सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सरकारका प्रवक्ता तोकिएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले खरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ।
दोस्रोपटक मन्त्रिपरिषद विस्तार गरेयता पहिलो पटक बैठक बसेको थियो।
उक्त बैठकले खरेललाई नियुक्त गरेको हो।