प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेकी छन्।
प्रधानमन्त्री कार्की केहीबेरअघि राष्ट्रपति निवास पुगेकी हुन्।
समसामयीक राजनीति, फागुन २१ म तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।