प्रधानमन्त्री सुशीला कार्कीले तिलगंगा अस्पताल पुगेर डाक्टर सन्दुक रूइतलाई भेटेका छन्।
मंगलबार बिहान प्रधानमन्त्री कार्की तिलगंगा अस्पताल पुगेकी थिइन्।
प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डल बिस्तारको तयारी गरिरहेका बेला डा. रूइतलाई भेटेकी हुन्।
अहिले चार सदस्यको मन्त्रिमण्डल बनिसकेको छ। कार्की नेतृत्वको सरकारले ११ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेको छ।