भेटअघि ट्रम्प सचिवालयले सोध्यो- जेलेन्स्कीले सुट लगाउँछन् कि लगाउँदैनन्

फेब्रुअरीको भेटमा जेलेन्स्कीले सुट नलगाएकाले पनि ट्रम्प रिसाएको मानिन्छ