प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन्।
मंगलबार दिउँसो उनी प्रधानमन्त्री पाएटोंगटार्न शिनावात्राको निमन्त्रणामा औपचारिक भ्रमणका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन्।
त्यहाँबाट उनी बैंककमा हुने छैटौं शिखर सम्मेलनमा भाग लिनेछन्।
कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो।
भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ।
दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच छ समझदारी पत्रमा हस्ताक्षर हुनेछ।
प्रधानमन्त्री ओलीले बिस्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्नेछन्। सम्बोधनलगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने तयारी छ।
तस्बिरहरू:
-1743494944.jpeg)
-1743494943.jpeg)
-1743494943.jpeg)
-1743494943.jpeg)
-1743494942.jpeg)
-1743494942.jpeg)
-1743494942.jpeg)
-1743494943.jpeg)
-1743494942.jpeg)
-1743494941.jpeg)
-1743494941.jpeg)
-1743494941.jpeg)
-1743494939.jpeg)
-1743494939.jpeg)
-1743494940.jpeg)
-1743494940.jpeg)
-1743494940.jpeg)