प्रतिनिधि सभाको आइतबारको बैठक सुरू भएको छ।
प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलका सांसदहरू र सत्तारूढ सांसदहरू बोल्न पाउनुपर्ने मागसहित होहल्ला गरिरहेका छन्।
बैठकको लाइभ प्रशारण भने भएको छैन।
सभामुखको सचिवालयका अनुसार प्राविधिक समस्या देखिँदा बैठक लाइभ प्रशारण नभएको हो।
सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि विपक्षी दलहरूले प्रधानमन्त्रीले जबाफ दिनुपर्ने माग गरेका थिए।
सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग गतिरोध अन्त्य गर्न पटक पटक छलफलसमेत गरेका थिए।
तस्बिरहरू:
-1743319706.jpg)
-1743319704.jpg)
-1743319703.jpg)
-1743319702.jpg)
-1743319701.jpg)
-1743319701.jpg)
-1743319700.jpg)
-1743319700.jpg)
-1743319699.jpg)
-1743319699.jpg)
-1743319696.jpg)
-1743319696.jpg)
-1743319696.jpg)
-1743319696.jpg)
-1743319695.jpg)
-1743319695.jpg)
