ललितपुरको पुल्चोकमा कुलमानको समर्थनमा टुकी बालेर प्रदर्शन गरिएको छ।
कुलमान समर्थकहरूले 'नेपाललाई अन्धकारमा धकेल्न लागेको' भन्दै टुकी बालेर कुलमानलाई हटाउन पाइँदैन, पुनर्बहाली गर' भनेर नारा लगाएका छन्।
उनीहरूले विभिन्न प्लाकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन्।
उनीहरूले 'भ्रष्ट जलस्रोत मन्त्री राजीनामा दे,' कुलमानले अन्धकार हटाए, सरकारले कुलमान हटाए,' 'कुलमान हटाउन पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन,' व्यापारीलाई पोस्न बन्द गर,' 'बिचौलिया सरकार मुर्दावाद' लगायत प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
कुलमानलाई हटाउने निर्णयबारे प्रधानमन्त्रीको जबाफ दिनुपर्ने माग राख्दै सदनमा समेत विरोध हुँदै आएको छ।
गत सोमबार मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
तस्बिरहरू:
-1743080827.jpg)
-1743080826.jpg)
-1743080826.jpg)
-1743080823.jpg)
-1743080824.jpg)
-1743080822.jpg)
-1743080824.jpg)
-1743080821.jpg)
-1743080823.jpg)
-1743080823.jpg)
-1743080821.jpg)
-1743080820.jpg)
-1743080820.jpg)
-1743080819.jpg)
-1743080818.jpg)
-1743080816.jpg)
-1743080816.jpg)
-1743080815.jpg)
-1743080813.jpg)
-1743080814.jpg)
-1743080814.jpg)
-1743080815.jpg)
-1743080813.jpg)