आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्नका लागि संसदमा दस्तखत गरिँदै छ।
सभामुख देवराज घिमिरेले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका छन्।
अहिले सांसदहरू पक्ष/ विपक्षमा दस्तखत गरिरहेका छन्।
यसअघि प्रमुख प्रतिपक्षी दल एमालेले पक्षभन्दा विपक्षीको संख्या धेरै भएकाले मत विभाजनको माग गरेको थियो।
तस्बिरहरू:
प्रस्तावलाई निर्णयार्थ पेश गर्न