अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेकपा एमालेले प्रवचन कार्यक्रम आयोजना गरेको छ।
बुधबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा एमालेले प्रवचन कार्यक्रम आयोजना गरेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव प्रदिप ज्ञवाली लगायत नेताहरू सहभागी थिए। कार्यक्रममा योगका आसन पनि देखाइएका थिए।
तस्बिरहरू: