प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिनेछन्। यसका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू संसद भवनमा उपस्थित भएका छन्। नेकपा एमालेका खनाल-नेपाल समूह भने अनुपस्थित रहेको छ। हरेक सांसदहरूले संसद भवन प्रवेशका लागि कोरोना नेगेटिभ भएको रिपोर्ट मागिएको थियो। हेर्नुहोस् तस्बिरहरू