तस्करीको ३३ किलो सुन प्रकरणमा थुनामा रहेका डिएसपी प्रजित केसीलाई रिहा गर्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत मोरङको आदेश उल्टाउदै उच्च अदालत विराटनगरले अाइतबार यस्तो आदेश दिएको हो।
आइतबार न्यायाधीश उमेशराज पौडेल र उमेशकुमार सिंहको इजलासले डिएसपी केसीलाई साधरण तारेखमा छोड्न आदेश दिएको हो।
अदालतले सुन प्रकरणमा थुनामा रहेका एसएसपी दिवेश लोहनीलाई पनि रिहा गर्न शुक्रबार आदेश जारी गरिसकेको छ।
यो पनि
एसएसपी दिवेश लोहनी साधारण तारेखमा रिहा