अल्जेरियामा सैनिक विमान दुर्घटना, १०० बढीको मृत्यु


अफ्रिकी देश अल्जेरियामा बुधबार एक सैनिक विमान दुर्घटनामा परेको छ।

बोउफोरिक विमानस्थलबाट बेचार भन्ने ठाएँका लागि उडेको विमानमा आगो लागेको थियो।

विमानमा सैन्य सामग्री र झन्डै २०० जना सैनिक रहेको अनुमान गरिएको छ।

अल्जेरियाको सरकारी रेडियोले दुर्घटनामा परी १०० जनाभन्दा बढीको ज्यान गएको बताएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.