प्रधानमन्त्रीद्वारा संसदमा सम्बोधन


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणबारे संसदमा जानकारी गराइरहेका छन्।

प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म  ३ दिने  भारत भ्रमण गर्न लागेका हुन्। आजै बसेको मन्त्रिपरिषदको बैठकले उनको भ्रमण पारित गरेको हो।

हेर्नुहोस् उनको सम्बोधन लाइभ

 

 

प्रतिनिधि सभा बैठक LIVE

Posted by Setopati on Tuesday, 3 April 2018

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.