डाक्टर केसीको बहस न्यायाधीशद्वय भण्डारी र श्रेष्ठको इजलासमा

फाइल।


त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीको अपहेलना मुद्दाको सुनुवाइ बयान लिने न्यायधीशभन्दा फरक न्यायाधीशको इजलासमा हुने भएको छ।

सर्वोच्च स्रोतका अनुसार आज न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा केसी मुद्दाको बहस हुनेछ।

मंगलबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा केसीको बयान लिइएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.