राष्ट्रपति र प्रधानमन्त्रीबीच तीन बजे भेटवार्ता हुने


राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ।

राष्ट्रपति  कार्यालय शितल निवासमा दिउँसो तीन बजे भेटवार्ता हुनेछ।

भेटमा राष्ट्रिय सभा चुनावको मिति, प्रदेश प्रमुख नियुक्ति विषयमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.