दाहाल र भट्टराईबीच भेट

फाइल।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईबीच आइतबार बिहान भेटवार्ता भएको छ।

बिहान १० दाहाल निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

दाहाललाई भेट्न पूर्वप्रधानमन्त्री भट्टराई पत्नी हिसिला यमीसहित खुमलटार पुगेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.