अमरेशकुमार सिंह ३८२ मतले पछाडि


सर्लाही–४ मा नेपाली कांग्रेसका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर घटाएका छन्।

प्राप्त पछिल्लो मतपरिणाम अुनसार सिंह राजपाका उम्मेदवार राकेशकुमार मिश्रभन्दा ३ सय ८२ मतले पछि परेको छन्।

मिश्रले १६ हजार ३ सय १८ मत पाउँदा सिंहले १५ हजार ९ सय ३६ मत पाएका छन्। मतगणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.