सर्लाही ३ मा माअाेवादीका रामेश्वर राय यादव विजयी


सर्लाही ३ मा वाम गठवन्धनबाट माअाेवादीका रामेश्वर राय यादव विजयी भएका छन्। उनले नेपाली काँग्रेसका हरेश प्रसाद महतोलाई हराएका हुन्। यादवले २२३६७ मत ल्याउदा महतोले १४९२९ मत पाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.