प्रचण्डको जित सुनिश्चित


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्डले चितवन–३ मा जित्ने निश्चित भएको छ ।

अहिलेसम्म ७८ हजार ६ सय ५३ मत गणना भएकोमा प्रचण्डले १० हजार १ सय ७ मतले अग्रता लिएका छन् ।

प्रचण्डले ४१ ह्जार ५ सय ७५ मत ल्याएका छन् । उनका प्रतिसपर्धी राप्रपाका बिक्रम पाण्डेले ३२ हजार ९ सय ११ मत पाएका छन् ।

अब चितवन–३ मा १५ हजार १ सय ७० मतगणना हुन बाँकी छ । यो क्षेत्रमा ९३ हजार ८ सय २३ मत खसेको थियो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.